• २०८१ बैशाख ५ बुधबार / Wednesday, April 17

दुर्घटनामा दुईको मृत्यु

Fm Radio Link

कावासोती,  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दि“दा दुई जनाको मृत्यु भएको छ । 

 



ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दि“दा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

 



दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस
Radio System
२०७५ बैशाख २१ शुक्रबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बैशाख २१, २०७५ रुकुम : छुट्टाछुट्टै दुर्घटनामा परी रुकुममा दुई जनाको...

Radio System
२०७५ श्रावण २१ सोमबार

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौँ, २१ साउन काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी...

२०७५ भदौ १५ शुक्रबार

दुर्घटनामा दुईको मृत्यु

बनियानी, झापा, १५ : भदौझापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

Radio System
२०७५ फागुन २१ मंगलबार

जीप दुर्घटनामा दुईको मृत्यु

दमौली,  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा...