• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

आगलागीबाट रु नौ लाखको क्षति

विद्युत् चुहिएर आगलागी

Fm Radio Link

लमही, दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ । 

 



विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस