• २०८१ बैशाख ४ मंगलबार / Tuesday, April 16

सागरमाथा चौधरी आँखा अस्पतालको आज ३६ औं वार्षिकउत्सव ।।

Fm Radio Link

सिरहा, सागरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको ३६ औं वार्षिकउत्सव सम्पनन भएको छ ।

 

 
विगत भन्दा यस वर्ष धेरै विरामीको सफल उपचार भएको  सागरमाथा चौधरी आँखा अस्पतालका सुपरिटेन्डेट डा. संजय कुमार सिंह बताएका छन् । 

 


सिरहा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा नेपाल नेत्रज्योती संघका जिल्ला अध्यक्ष पदम नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती सिरहा क्षेत्र नं. १ क का प्रदेशसभा सदस्य लगन लाल चौधरी, अथितीमा सागरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्र लाल चौधरी, नेपाल नेत्रज्योती संघका जिल्ला सचिव विश्वनाथ महतो, सागरमाथा चौधरी आँखा अस्पतालका सुपरिटेन्डेट डा. संजय कुमार सिंह लगायत अस्पतालमा योगदान पुर्याउनु भएको दाताहरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस