• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

नहरमा डुबेर मृत्यु

Fm Radio Link

बझाङ,

नहरमा डुबेर बझाङमा एक नाबलको मृत्यु भएको छ । मृत्यु हुनेमा छविस पाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलको २ वर्षका ६ छोरा सक्षम मण्डेल रहेका छन् ।

 


जिल्ला सदरमुकाम चैनपुरमा बस्दै आएका मण्डेलका छोराको सिमखेत नजिकै रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस