• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

ट्रक दुर्घटना, दुई को मृत्यु

Fm Radio Link

राजविराज, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

 

 

ट्रकमा सवार बारा निजगढ नगरपालिका- ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । साथै ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका- ८ का २१ वर्षीय सौरभ लामाको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

 

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६५१ नं. को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भइ रुखमा ठोकिएको थियो ।

 

प्रतिकृया दिनुहोस