• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

निर्धक्क फूल्न पाऊँ र अन्तिम साससम्म प्रकृतिकै काखमा झुलिरहन पाऊँ

Fm Radio Link

प्रियवर ! "तिम्रो चाहना के हो ?" भनेर फूललाई सोध्यौं भने पक्कै पनि फूलले भन्ने छ "निर्धक्क फूल्न पाऊँ र अन्तिम साससम्म प्रकृतिकै काखमा झुलिरहन पाऊँ ।" प्रिय ! मलाई नि कसैले सोध्यो भने मेरो जवाफ पनि फूलले भन्ने जस्तै "निर्धक्क तिम्रै प्रेममा अभिभूत भइ तिम्रै साथमा रहिरहन पाऊँ..." भन्ने हुनेछ । तिम्रो पनि त यस्तै चाहना हो नि प्रिय ।

प्रतिकृया दिनुहोस