• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

जीप दुर्घटना: २ जनाको मृत्यु । ९ जना घाइते

Fm Radio Link

बझाङ,

बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

 


चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ ।

 


घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण हालसम्म खुलेको छैन ।

 


 

प्रतिकृया दिनुहोस