• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति

Fm Radio Link

काठमाडौं,

चीन सरकारले १६ विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराएको छ ।



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी पशु विज्ञान, बाली विज्ञानसहित विभिन्न विषयमा छानबृृत्तिमा चीनमा अध्ययन गर्न चाहनेका लागि दरखास्त आह्वान गरेको छ ।


 

प्रतिकृया दिनुहोस