• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

निवेदन दर्ता गर्न अस्वीकार

Fm Radio Link

 

 

काठमाडौँ,सर्वाेच्च अदालतले नेपाल बार एशोसिएशनकोे यही चैत १६ गते हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा मताधिकारको माग गर्दै पेश गरिएको रिट निवेदनलाई दरपीठ गरेको छ । 


रुकुम जिल्ला बार एकाइका संस्थापक कोषाध्यक्ष र काठमाडौँ जिल्ला बार एकाइका सदस्य उमा प्रसाईंले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको हो । सो निवेदनमा बारको निर्वाचनमा करीब एक हजार ८०० नयाँ कानून व्यवसायी मताधिकारबाट वञ्चित भएको र निर्वाचनमा मताधिकार रोक्ने बारको विधानमा कुनै व्यवस्था नभएको उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस