• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

आज हावाहुरि सहित वर्षाको संभावना

Fm Radio Link

काठमाडौँ, आज बुधवार देशको पुर्वी भू–भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु–भागका एक दुई स्थानमा विभिन्न भागका मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार चैत्र २० देखी २२ गतेसम्मको मौसम यस्तो रहनेछ ।

 

चैत्र २० गते (बुधबार) :

दिउँसोः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु-भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरि सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

राति:  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।   पहाडी भू-भागहरुका एक-दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

चैत्र २१ गते (बिहिबार) :

दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी र मध्य भू-भागका केहि स्थानमा तथा पश्चिमी  भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

राति:  देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

चैत्र २२ गते (शुक्रबार) :

दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागका केहि स्थानमा, मध्य तथा पश्चिमी  भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

 

राति:  देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।

 

प्रतिकृया दिनुहोस