• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

विषादी जाँचका लागि ऐन् ल्याउने सरकारको तयारी

Fm Radio Link

काठमाडौं, तरकारी तथा खाद्य उत्पादनमा बढ्दो विषादीको प्रयोगलाई नियमनका लागि सरकारले विषादी जाँच ऐन् ल्याउने भएको छ । ऐन् आएपछि तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपााणि खनालले बताउनुभयो ।

 

मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजना ल्याइएको दावी गर्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने धारणा राख्नुभये ।

 

उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरूलाई नेपालमै फर्काएर काम दिन सकिने गरी योजना बनाउनुपर्ने उल्लेख गर्दै उहाँले २१ देखि ३५ वर्षका युवालाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने टिप्पणी गर्नुभयो । 

प्रतिकृया दिनुहोस