• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

धनगढी चक्रपथ सडकको दुरर्दशा

Fm Radio Link

धनगढी,  चक्रपथको धनगढी उप–महानगरपालिका–३ मा सम्पन्न ८ दशमलव ९ किलोमिटर खण्ड ठाउँ–ठाउँमा भत्किएको छ ।


करिब १० करोड रुपैयाँ लगानीमा भन्सारदेखि राजपुरसम्मको ८ दशमलव ९ किलोमिटर खण्ड निर्माण गरिएको थियो ।


केएस कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा दुई बर्ष्भि सडक निर्माण सम्पन्न गर्ने भनी संयुक्त रूपमा ठेक्का लिएका थिए ।

प्रतिकृया दिनुहोस