• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

Fm Radio Link

काठमाडौं, सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ बक्साहामा दुर्घटना भएको थियो ।

 

 रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस