• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

अफगानस्तानमा विवाह समाहरोहमा बिस्फोट, ६३ जनाको मृत्यु

Fm Radio Link

काठमाडौं, अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा कम्तिमा ६३ जना मारिएका छन् । शिया मुस्लिमहरुको बाहुल्य रहेको सो क्षेत्रमा गराइएको विष्फोटमा परी १ सय ८० जना घाइते भएका छन् ।

 

पछिल्लो घटनाले अफ्गानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको छ ।  १० दिनअघि एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस