• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

किसानहरुले आफ्नो समस्या हामीलाई भन्नुहोस् : किसान आयोग

Fm Radio Link

काठमाडौं, किसानलाई परेको समस्या राष्ट्रिय किसान आयोगमा जानकारी गराउन आयोगले आग्रह गरेको छ ।

 

किसानहरुलाई भएको समस्या समाधानको लागि आयोग तयार रहेकाले सहुलियत कर्जा, मूल्यको समस्या लगायत कृषिसँग सम्बन्धित जनुसुकै समस्या आयोगमा जानकारी गराउन आयोगले आग्रह गरेको हो ।

 

किसानले राखेको समस्याको समाधान गर्न आयोगले सम्बन्धित निकायमा पहल गर्ने भएकाले जानकारी गराउनु पर्ने आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सीआईएनसँग बताउनुभयो । 

प्रतिकृया दिनुहोस