• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरम पक्राउ

Fm Radio Link

काठमाडौं, भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ । आइएनएक्स मिडिया मामिलामा पूर्वमन्त्री चिदम्बरमलाई सीबीआईले हिजोराति पक्राउ गरेको थियो । जोरबागस्थित आफ्नै निवासबाट उहाँलाई पक्राउ गरिएको हो ।

 

आईएनएक्स मिडिया मुद्दामा फरेन इन्भेस्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) बाट सन् २००७ मा अर्थमन्त्री भएको बेला गैर कानूनी मान्यता दिलाउनका लागि रकम हिनामिना गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । 

प्रतिकृया दिनुहोस