• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

बुद्धको मूर्तिसहित कास्कीको ऐतिहासिक झ्याली पोखरी पुनःनिर्माण

Fm Radio Link

पोखरा ।

कास्कीको ऐतिहासिक  झ्याली पोखरीको  पुनःनिर्माण गरिएको छ । कास्कीको मादी गाउँपालिका–३ याङजाकोट गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी हालसालै पुनःनिर्माण गरिएको हो। 

१५ लाख ४८ हजार ७ सय रुपैयाँको लागतमा मादी गाउँपालिकाले ऐतिहासिक झ्याली पोखरीको  पुनःनिर्माण गरेको हो । पुनःनिर्माण गरिएको झ्याली पोखरीको बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ  ।
 

प्रतिकृया दिनुहोस