• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

पेट्रोल, डिजल र मट्टितेलको भाउ २ रुपैयाँ बढ्यो 

Fm Radio Link

भारतीय आयल कर्पोरेसनबाट बढेर आएको भाउ समायोजनका लागि भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

 

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल अनि डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो । 

प्रतिकृया दिनुहोस