२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

विप्लव समुहका नगर सचिव पक्राउ

image

कञ्चनपुर(झलारी)

कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका भिमदत्त नगरपालीकाका नगर सचिव रघुबिर जोशीलाई प्रहरीले नियन्त्रणमा लिएका छन ।
 

भिमदत्त नगरपालीका वढा नम्वर ९ मटैना स्थित नेपाल भारत सिमाना पिलर नम्वर ५ नजिक बाट जोशीलाइ कञ्चनपुर प्रहरीको गस्ती टोलीले  नियन्त्रणमा लिएको कञ्चनपूर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान वहादुर विष्टले जानकारी दिनु भयो ।

पक्राउ परेका नगर सचिव जोशीलाई आवस्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रवक्ताले  जानकारी दिनु भयो ।