• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

महामन्त्री काफ्लेलाई हृदयाघात

बिहान ९ः४५ बजे हृदयाघात

Fm Radio Link

काठमाडौँ, पाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । 

 



उहाँलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

 

 

काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस