• २०८१ बैशाख २० बिहीबार / Thursday, May 02

गुण, दोषको आधारमा सरकारलाई समर्थन गरिने–संयोजक महतो

Fm Radio Link

 

 

विराटनगर,  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताउनुभएको छ ।

 

 

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गर्नुभयो । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उहाँले भन्नुभयो । 

 



संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गर्नुभयो । उहाँले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पार्नुभयो । 

प्रतिकृया दिनुहोस
Radio System
२०७५ बैशाख २२ शनिबार

डेढ गुणा बढी उत्पादन हुने दुधे च्याउ

काठमाडौं, वैशाख २० – न धेरै बोसो, न धेरै चिल्लो...

Radio System
२०७५ कार्तिक १८ आइतबार

गुण्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पनि पक्राउ

गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ।...

Radio System
२०७५ पौष २० शुक्रबार

गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ, रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका...

Radio System
२०७५ पौष २२ आइतबार

सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६...