• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’

स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’

Fm Radio Link

बागलुङ,  कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

 

 किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

 

आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कालिका भगवती मन्दिरको प्रवद्र्धनमा योगदान पुयाएबापत पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । 

 

पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार कँडेलले पत्रकारितामा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पाठकले पुरस्कारले पत्रकारलाई उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस