• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

सर्वाेत्कृष्ट नतिजा ल्याउँदै शाखा विस्तार लुम्बिनी लर्निङ सेन्टर ॥

शैक्षिक क्षेत्रमा छुट्टै पहिचा

Fm Radio Link

कपिलवस्तु, जिल्लाको विभिन्न क्षेत्रमा जताकतै भाषाका कक्षाहरु सञ्चालन भएकाे बेला लुम्बिनी लर्निङ सेन्टर प्रालिले भने छुट्टै पहिचान बनाउन सफल भएकाे छ । कपिलवस्तुमै सर्वोत्कृष्ट नतिजा ल्याउँदै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन लुम्बिनी लर्निङ सेन्टर प्रालि सफल भएकाे हाे ।

 

 

जापानीज भाषाका कक्षाहरू सञ्चालन गरेको अवसरमा यहि गत पाैष १५ गतेदेखि चार नम्बर जितपुरमा पनि उपशाखा विस्तार गरि जापानीक भाषाका कक्षाहरू सुचारू गरेकाे छ ।

 

 

वाणगंगा नगरपालिका-४, गजेहडामा रहेको मुख्य कार्यालय लुम्बिनी लर्निङ सेन्टरमा पनि जापानीज भाषाका कक्षाहरू धमाधम सञ्चालन गरिएको कार्यालय प्रबन्ध निर्देशक असिम क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस