गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडाैं,
काठमाडाैंको मिनभवनमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा २५–२६ वर्षका युवकको ज्यान गएको हो ! मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडीको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस5>