• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

स्कारर्पियो दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

Fm Radio Link

काठमाडौं,

गत  माघ १२ गते साँझ बारामा भएको स्कारर्पियो दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ।


कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटना स्थलमै निधन भएको थियो ।


दुर्घटनामा परि प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारका त्रिबि शिक्षण अस्पताल महाराजगंञ्जमा निधन भएको चिकित्सकहरुले जनाएका छन् ।


 

प्रतिकृया दिनुहोस