• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरे जरिवाना तिर्नुपर्ने

Fm Radio Link

काठमाडौं,  बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरे जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत लगानी गर्न भनेको छ ।

 

 

बैंकहरुले लगानी गर्न अटेर गरेपछि  तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे कर्जामा लिने अधिकतम ब्याज बराबरको जरिवाना गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

 

राष्ट्र बैंकले कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा तथा पर्यटनमा १५ प्रतिशत गरी २५ प्रतिशत रकम प्राथमिकता  प्राप्त क्षेत्रमा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ ।  

 

 


 

प्रतिकृया दिनुहोस