• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

नेकपा मोरङको जिल्ला अध्यक्षमा पोखरेल

Fm Radio Link

विराटनगर, नेकपा माेरङको जिल्ला अध्यक्षमा ऋषिकेस पाेखरेल र सचीवमा गणेश उप्रेती चयन भएका छन् ।

 

पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश एकका ईन्चार्ज भिमप्रसाद आचार्यको प्रमुख आतिथ्यमा आज विराटनगर स्थित पञ्चालीमा रहेको नेकपाको पार्टी कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

 

प्रदेश न‌‍ं १ का इन्चार्ज आचार्यले अध्यक्ष पोखरेल र सचिव उप्रेतीलाई बधाई संगै सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस