• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

फुड बैंक नेपालले ४५० सदस्यलाई दियो बिहानको भोजन 

“हामी बाढि प्रभावित ठाउँहरुमा निरन्तर सहयोगमा छौँ“

Fm Radio Link

सुनसरी, अबिरल वर्षा पछि डुबानमा परेका बिराटनगरको सुकुमवासी बस्तिका १५० परिवारका करिब ४५० सदस्यलाई फुड बैंक नेपालले बिहिवार बिहानको खाना खुवाएको छ । 

 

बाढीबाट डुबानमा परेका पिडितलाई उद्धारका लागि संस्थापक अध्यक्ष चाँद इराकी लगाएत  सदस्य युवाहरू सक्रियताका साथ लागेका छन् । अध्यक्ष चाँद इराकी  भन्छन् “हामी बाढि प्रभावित ठाउँहरुमा निरन्तर सहयोगमा छौँ“ भन्ने मुल नाराका साथ हामि निरन्तर उद्धारमा जुटेका छौं । 

 

उनी भन्छन् हाम्रो विभिन्न क्षेत्रको अवलोकन सहित उद्दार र सहयोगको अभियान निरन्तर जारीरहेको छ । 
 

प्रतिकृया दिनुहोस