• २०८१ बैशाख २२ शनिबार / Saturday, May 04

महिलालाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ?

Fm Radio Link

एजेन्सी, मानिसको इक्षा अनुसार सोख अनुसार फरक किसिमको यौन सम्पर्क शैली हुन्छ ।कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । केही दिनअघि एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो ।

 

जुन सर्भेक्षणका क्रममा महिलालाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ ? भन्ने प्रश्न सोधिएको थियो ।

 

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए ।

 

त्यस्तै ६२ प्रतिशत महिलाहरुले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् ।

प्रतिकृया दिनुहोस
Radio System
२०७६ श्रावण १७ शुक्रबार

सेक्स कतिबेला र कतिपटक गर्ने ?

काठमाण्डौं, सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र...

Radio System
२०७६ श्रावण १७ शुक्रबार

धेरै यौन आनन्द कुन उमेरमा लिइयो ? तथ्य यस्तो भन्छ

काठमाडौं, अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको तुलनामा महिलाहरु बढी उमेरमा...

Radio System
२०७६ श्रावण १९ आइतबार

कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?

एजेन्सी । महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श...

Radio System
२०७६ श्रावण २० सोमबार

हप्ताको यो दिन महिलाहरु अधिक यौनसम्पर्क गर्न चाहन्छन्

एजेन्सी, यौनसम्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य...