• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

सल्यानमा प्रदेशबाट डेढ अर्ब बजेट विनियोजन

Fm Radio Link

काठमाडौं, कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सल्यानले पछिल्लो समय विकासको सवालमा महत्वपूर्ण लाभ प्राप्त गरिरहेको बताउँदै अझै सल्यानमा ठूला ठूलो योजनाहरु पार्न बाँकी रहेको बताए ।

 

डेढ अर्ब रकम कर्णाली प्रदेश सरकारबाट मात्रै यसपटक सल्यानमा विनियोजन भएको उल्लेख गर्दै बजेट कार्यान्वयनका लागि आफू स्थानीय सरकारसंग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

 

मन्त्री ज्वालाले प्रदेश राजधानीबाट प्रदान गरिने सेवा जिल्ला स्तरबाटै उपलब्ध गराउने गरि संरचना निर्माणको क्रममा रहेको पनि जानकारी गराउनुभयो । 

प्रतिकृया दिनुहोस