• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

मारुती सिमेन्ट फ्याक्ट्रीमा एक भारतीय मजदुरको मृत्यू 

Fm Radio Link

सिरहा, सिरहाको गोलबजार ९ मा रहेको मारुती सिमेन्ट फ्याक्ट्रीको प्रिहिटरमा पाईप लगाउने क्रममा आज दिउँसो लडेर घाईते भएको एक भारतीय मजदुरको मृत्यू भएको छ । 


भारतको बक्सर गुहाटी जिल्ला बस्ने ४० वर्षिय मोहर अलिको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यू भएको ईलाका प्रहरी कार्यलय मिर्चैयाले जनाएको छ । 

 

घटनाको विषयमा थप अनुसन्धान भईरको जिल्ला प्रहरी कार्यलय मिर्चैयाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस