• २०८१ जेठ ९ बुधबार / Wednesday, May 22

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन

Fm Radio Link

काठमाडौं - चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ।  टिकाथलीस्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बी अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको हो।  उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। बोगटीको ५८ वर्षको उमेरमा निधन भएको हो। 
 

प्रतिकृया दिनुहोस