Saturday, November 07

Latest Update :

डडेल्धुरामा नाबालिकामाथि करणीको आरोप, एक जना प्रहरी नियन्त्रणमा

image

डडेल्धुरा,२० कात्तिक 

डडेल्धुरामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका–१२ खजुरानी बस्ने ३० वर्षीय योगेन्द्र बोहोरा रहेका छन्। बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुडा, डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बिहिबार बेलुकी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Latest Update