• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक

Fm Radio Link

काठमाडौं - रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक भएको छ । थापाको आफ्नै शब्दमा रहेको गीतमा आशिष प्रेमीको र्‍याप र सुरज मालीको संगीत रहेको छ । यस गीतको भिडियोमा रुबि शर्मा, सञ्जय थापामगर, सीमा शाह र गायक स्वयम् थापाले अभिनय गरेका छन् भने आशिष आचार्यले निर्माण गरेको गीतको भिडियोमा रोबिन केसीले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियोसहित:

 

प्रतिकृया दिनुहोस
२०७५ कार्तिक ८ बिहीबार

सीमाले रोक्दैन् सिर्जनालाई

बागलुङ - विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक...

Radio System
२०७५ कार्तिक ८ बिहीबार

अधिकारीले ल्याए ‘घाँटी मेरो रेटे पनि’ बजारमा (भिडियोसहित)

काठमाडौं  -  जेन्टल अधिकारीले ‘घाँटी मेरो रेटे पनि’ गीतको म्युजिक...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’...

Radio System
२०७५ कार्तिक १० शनिबार

दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट, यसै वर्ष विवाह गर्ने तयारी

काठमाडौं -  केही समयअघि ऐश्वर्यु का निर्देशक दिवाकर भट्टराई र...