• २०८१ जेठ २ बुधबार / Wednesday, May 15

दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट, यसै वर्ष विवाह गर्ने तयारी

Fm Radio Link

काठमाडौं -  केही समयअघि ऐश्वर्यु का निर्देशक दिवाकर भट्टराई र ऐश्वर्यु नायिका दीपिका प्रसाईं प्रेममा रहेको खबरले मिडियामा राम्रो स्थान पाएको थियो । उनीहरू यो कुरा स्वीकार्न तयार थिएनन्। आफूहरू एकदमै मिल्ने साथी मात्र भएको दुवैको प्रष्टीकरण थियो। तर, शनिबार दिवाकर र दीपिका दुवैले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोस्ट गर्दै आफ्नो प्रेम स्वीकारेका छन्। दुवैले फेसबुकमा एउटै क्याप्सनसहित अंकमाल गरेको एक तस्वीर पोस्ट गरेका छन्, जहाँ लेखिएको छ, उहाँ सँधै मेरो लागि हो।

इन्गेजमेन्टसमेत गरिसकेको यो जोडी छिट्टै वैवाहिक बन्धनमा बाधिँदैछन्। दिवाकर र दीपिकाको प्रेम फिल्म ‘ऐश्वर्य’ को सेटबाट नै सुरु भएको बताइन्छ। दिवाकरले निर्देशन गरेको सोही फिल्मबाट दीपिकाले डेब्यु गरेकी थिइन्। 
 

प्रतिकृया दिनुहोस
२०७५ कार्तिक ८ बिहीबार

सीमाले रोक्दैन् सिर्जनालाई

बागलुङ - विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक...

Radio System
२०७५ कार्तिक ८ बिहीबार

अधिकारीले ल्याए ‘घाँटी मेरो रेटे पनि’ बजारमा (भिडियोसहित)

काठमाडौं  -  जेन्टल अधिकारीले ‘घाँटी मेरो रेटे पनि’ गीतको म्युजिक...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक

काठमाडौं - रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको...