२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

नेपालमै पहिलो पटक स्टोन आर्ट्स बाट आत्मानिर्भर बन्दै पोख्रेली युबा

image

नेपालमै पहिलो पटक स्टोन आर्ट्स बाट आत्मानिर्भर बन्दै पोख्रेली युबा  
सुशान्त रेग्मी, १६,माघ, पोखरा 
नेपालमै पहिलो पटक ब्यबसायिक रुपमा पोखराका  दुई दाजु भाइले ढुङ्गाबाट बिभिन्न कलात्मक सामाग्री उत्पादन गरेका छन | जिबन जिसी र रिजन जिसी मिलेर फुर्सदको  समयमा स्टोन आर्ट्स वाट्ब फाउन्टेन् बनाउने गरेका छन | केही महिना अघी देखी ब्याबसायिक रुपमा पोखराको न्य’रोडमा रहेको आँफैनै घरको एक सटरमा पसल समेत खोलेका छन | खोलाको किनरमा पाहिने  बिभिन्न ढुङ्गाको टुक्रालाई समेटेर बनायका आकर्शक सजावट्का सामाग्रीले सबैको मन लोभियको छ | फुर्सद्को  समयलाई अनाबस्यक रुपमा  बिताइराखेका अन्य युबाहरुको  प्रेरणाको स्रोत समेत बनेका दुई दाजु भाइले युटुब र् गुगल बाट  यो सबै क’रा बनाउन सिकेको बातायका छन |  उनिहरुले बनायको आर्ट्समा नेपाली कला सस्क्रिती झल्कने खालका चित्र हरु देख्न सकिने छ साथैे अर्डर गरेअनुसार बिभिन्न सामाग्रीहरु आकर्सक ढुङ्गाबाट चित्रमा उतार्ने समेत बातायका छन | उनिहरुले  बनायका सामाग्रीको फ्रेम सहितको आर्ट्सलाई पाँच हजार देखी तिस हजार सम्म साइज हेरेर र वाटर फाउन्टेन्को सात हजार देखी तिश हजार सम्म साइज हेरेर लिन सकिने गरी मुल्य निर्धारण गरियको छ |