२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

खेतमा बेवारिसे शव फेला

नामथर मात्र खुलेको पुर्ण बहादुर मगर करिब ६५ वर्षीय बहादुरको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषा जनाएको छ ।
image

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका-८ जमुनीबाँसमा एक पुरुषको शव बेवारिसे अवस्था खेतमा फेला परेको छ।

 

नामथर मात्र खुलेको पुर्ण बहादुर मगर करिब ६५ वर्षीय बहादुरको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषा जनाएको छ ।

 

'बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी घटनास्थल पुग्दा उनको शव खेतमा उत्तानो परेको अवस्थामा थियो।' स्थानीय अनुसार टि सर्ट र पेन्टलगाएका लगाएका थिए।

 

शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।