२०८१ बैशाख २४ सोमबार Monday, May 06

ताजा अपडेट :

इलाका प्रहरी कार्यलय यज्ञभुमी प्रहरी द्वारा ८०० लितर अबैध मदिरा नष्त

image

धनुषाको धनुषाधाम नगरपालिका ९ इलाका प्रहरी कार्यलय यज्ञभुमी प्रहरी कार्यलय यज्ञभुमी प्रहरी द्वारा ८०० लितर अबैध मदिरा नष्त गरिएको छन। बिभिन्ना समयमा चेकजाँच गर्ने क्रममा अवैध मदिरा सामातिएको यज्ञभुमी इन्चार्ज प्रा नायब निरक्षक राम बहादुर अधिकारी ले जनाएको छ्न। कार्यक्रम मा युबा नेता राजकिशोर यादव ममताज राईन मुस्ताफा राईन देबेन्द्र कुमार यादव लागयत पत्रकार बिनय कुमार समेत को रोहबरमा नस्त गरिएको छ्न