२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

हजारौं दु:ख पनि तिम्रो एक शब्द ले टाडिन्छन

image

हजारौं दु:ख पनि तिम्रो एक शब्द ले टाडिन्छन

कहाँ पाईन्छ र तिमी जस्तो साथी यहाँ त आफन्त नै जालिछन

आँखा हरु तद्पिन्छन तिम्रो सुन्दर्ता हेर्न मात्र एक झलक

चाहे चोट हजार होउन तिम्रो प्रेरणा छ सितल मलम

कल्पना को त्यो छ हारी मा म सधैं यात्रुबनि रहु

तिम्रा हरेक ति संघर्स मा छाया बनी जन्मजन्म साथबसु

न टुटुन तिम्रा हिर्दयका ति सुन्दर सपना हरु कही कतै

मुस्कुराको हेर्नुन्छ तिम्लाई यो स्वर्थी दुनियाँ मा सधैं