२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

सहिद नगरपालिकाको बलाबाखरमा गाँजाको २२५वटा बोट नस्ट

image
अयुब हुसेन खान जनकपुर ५– प्रहरीले सहिद नगरपालिका–१, बलाबाखरमा स्थानीयबासीले लगाएको गाजा खेती नस्ट गरेको छ । इलाका प्रहरी कार्यालय, सबैला प्रहरी अबदलाल यादवका अनुसार २२५ वटा बोट करिब२० किलो लगाइएको गाजा खेती नस्ट गरिएको हो । व्यवसायिक रुपमा गाजा खेती भैरहेको सूचनाको आधारमा सबैला प्रहरीको संयुक्त टोलीले गाजा खेती नस्ट गरेका छ्न । ईलाका प्रहरीले केही दिन यता लागुऔसध नियन्त्रण र कारबाहीलाई प्राथमिकता दिँदै आएको छ ।