• २०८१ जेठ २ बुधबार / Wednesday, May 15

अधिकारीले ल्याए ‘घाँटी मेरो रेटे पनि’ बजारमा (भिडियोसहित)

Fm Radio Link

काठमाडौं  -  जेन्टल अधिकारीले ‘घाँटी मेरो रेटे पनि’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । पूर्वी नेपालका गायक अधिकारीको पहिलो कोशेली समेत रहेको यस गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ।

पूर्वी नेपालका मनमोहक दृष्यहरू समेटिएको म्युजिक भिडियोलाई वीरेन्द्रकुमार साहले निर्देशन गरेका हुन्।  भिडियोमा संचारकर्मी तथा मोडल प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अस्मी कार्की र गायक अधिकारी स्वयंले अभिनय गरेका छन्। गीतमा संगीत र स्वर गा अधिकारीको रहेको छ भने शब्द हरिगोपाल अधिकारीले लेखेका हुन्। अधिकारीले अन्य केही गीतहरू समेत रेकर्ड गराइसके पनि बजारमा आउन भने बाँकी नै छ।  
 

हेर्नुहोस् भिडियोसहित:

प्रतिकृया दिनुहोस
२०७५ कार्तिक ८ बिहीबार

सीमाले रोक्दैन् सिर्जनालाई

बागलुङ - विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’...

Radio System
२०७५ कार्तिक ९ शुक्रबार

रुद्रसिंह थापाको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक

काठमाडौं - रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको...

Radio System
२०७५ कार्तिक १० शनिबार

दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट, यसै वर्ष विवाह गर्ने तयारी

काठमाडौं -  केही समयअघि ऐश्वर्यु का निर्देशक दिवाकर भट्टराई र...