पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं - पुष्प खड्का र प्रियंका कार्कीको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक गरिएको छ। बिहीवार सामाजिक संजाल युटूब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द रचना र हरि लम्सालको संगीत रहेको यस गीतले मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गर्दछ ।
निकेश खड्काले निर्देशन गरेको भिडियोलार्इ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । गीतको भिडीयोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्प खड्कालार्इ फिचर गरिएको छ । भिडियोलार्इ सुबोल थापाले कोरियोग्राफ गरेका हुन् ।
हेर्नुहोस् भिडियोसहित:
प्रतिकृया दिनुहोस5>