२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

बुलोरो र मोटरसाइकल दुर्घटना मोटरसाइकल चालक घाइते

image

अयुब हुसेन सिरहा– बुलोरो र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएको छ । विपरीत दिशाबाट आएका मोटरसाइकल र बुलोरो एकापसमा ठोक्किँदा महेन्द्र  राजमार्गको मिर्चैयामा घाइते भएको छ ।

 

काठमाडौ बाट बिराटनगर घर तर्फ गाइरहेका को २२ प ३७२१ नम्बर को  मोटरसाइकल लाइ बि आर ११ वाइ ३४६३ नम्बर को  बुलेरोलेे ठोक्किँदा मोटरसाइकल चलाइरहेका धनकुटा रागुरी गाउपालिकाका कृष्ण थापा गम्भीर घाइते भएका हुन । गम्भीर घाइतेको प्राथमिक उपचार मिर्चैयामा भइरहेको छ ।

 

बुलोरोलाई केही छाती मात्र भएको छ।

 

 

इलाका प्रहरी कार्यालय मिर्चैया प्रहरी निरीक्षक पप्पु झाले जनाएको छ ।