२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

चोरीको घटना बढे सँगै महेन्द्रनगर प्रहरी सक्रिय, ५ जना पक्राउ

५ जना पक्राउ
image

महेन्द्रनगर,
धनुषा महेन्द्रनगर लगायत क्षेत्रमा विभिन्न चोरीको घटना घटे सँगै इलका प्रहरी कर्यालय महेन्द्रनगर सक्रिय भएका छन ।

 

केहि दिन याता मोटरसाइकल चोरी लगायतको घटनामा संल्गन रहेको बुल्लुबुक र विभिन्न प्रमाणको अधारमा ५ जना चोरलाई पक्राउ गरेका छन ।

 

इलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहालका अनुसार पक्राउ पर्ने व्यक्तिहरुको साथबाट विभिन्न प्रमाण फेला परेको अधारमा हामी पक्राउ गरेका छौं र हाम्रो छानविन जारी छ छिट्टै समान सहित सर्वजनिक गर्ने छौं ।