२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

धनुषा दिगम्बरपुर स्थित सामुदायिक बिधालयको भवन शिलान्यास

४ कोठे भवन निर्माण गर्न शिलान्यास
image

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर स्थित सामुदायिक बिधालय माध्यमिक विद्यालय दिगम्बरपुरमा ४ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको छ ।

 

नगरस्तरिय योजनाबाट ४० लाख बजेट छुट्टाई बिधालयमा भौतिक पुर्बाधार शिक्षामा कठिनाइ  नपुगोस भन्दै यी रकम छुट्टाएको नगर प्रमुख योगेन्द्र पन्जियार ले बताए ।

 

कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष अशेश्वर महतो बिधालय ब्यबस्थापन समिती अध्यक्ष किसुन देव महतो प्र अ सनपत महतो लगायत बुद्धिजीवी समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।