२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

सबैभन्दा बढी कर प्रदेश २ले नै तिरे विभेदकारी नीति नसच्याएको आरोप

image

ज्योति मण्डल, जनकपुरधाम । बुधवारको बैठकमा सांसद उमा संकर अरगरियाले सबैभन्दा बढी कर प्रदेश २ ले नै तिरेपनि संघीय सरकारले आफ्नो विभेदकारी नीति नसच्याएको आरोप लगाएका छन् । 

 

 

सांसद अरगरियाले संघीय सरकारले प्रदेश २ सँग भिखारीको व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रदेश २ लाई भिखारीले भिख मागे झैँ बजेट दिएको टिप्पनी गरे ।