२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

आगलागीका कारण होटलभित्र रहेका सारा समान जलेर खरानी बनेको छ

उनले भनिन्– २ लाख रुपैया त नगदै जलेको छ ।
image

अपडेट:आगलागीका कारण होटलभित्र रहेका सारा समान जलेर खरानी बनेको छ । विहान करिब ३ बजे ग्याँस सिलिण्डर विस्फोट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ठूलो क्षति भएपनि यकित विवरण अहिले आउन सकेका छैन । होटल नष्ट भएपनि मानवीय क्षति हुन नसकेको प्रहरीको भनाई छ ।

 

होटलमा रहेको नगद रुपैया, नागरिकता, पासपोर्टसहितका सबै समान जलेर नष्ट भएको ठाकुर मिष्ठान भन्डारकी प्रभादेवी ठाकुरले बताइन् । उनले करिब ५० लाखभन्दा बढीको आफ्नै होटलमा क्षति पुगेको दावी गरिन् । उनले भनिन्– २ लाख रुपैया त नगदै जलेको छ ।

थप आउन बाकी