Sunday, October 04

Latest Update :

एमाले संसदीय दलको बैठकमा ओलीसहित सांसदहरू सहभागी

image

काठमाडौं ,१८ असोज

नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, अन्त्य भएको संसद् अधिवेशनलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन्। पार्टीका सांसदहरूलाई अध्यक्ष ओलीले आवश्यक निर्देशन दिनेछन्।