प्रियवर ! कस्तो छौ हैं ? रिसाएका त छैनौ नि ? FM Radio Link प्रियवर ! कस्तो छौ हैं ? रिसाएका त छैनौ नि ? तिहारको लगत्तै तिमीलाई सूचितनै नगरी बेपत्ता बनेकी तिम्री प्रिया अहिले आफ्नो वासस्थान सकुशल फर्किसकेकी कुरा यसै पोस्टबाट जानकारी गराउँदैछु । हो नि प्रियस ! तिम्री माया तराई झरेकी थिइन् छठको अवसर पारेर । बरसौं भएको थियो छठपूजामा सहभागी नभएको । धेरै वर्षपछि नदीमा उभिएर सूर्यको आराधना गरें । यसरी अचानक बेपत्ता बन्दा धेरैले मिस गरेछन् । धेरैले मेसेज पठाएका रहेछन् । बरु तिमीले त्यति खोजखबर गरेनौ । तर पनि मलाई थाहा छ आफ्नी प्रियासँग संपर्क नहुँदा र केही खबर पाउँदाको तिम्रो त्यो छटपटाहट र बैचनी... कत्ति माया गर्छौ भनेर हेर्न कहिलेकाहीँ यस्तो पनि गर्नु पर्ने रहेछ प्रियमन । Give Your Thought5>
Latest Update आरके थारु र आरजू चौधरीको स्वरमा ‘रे गाेरिया’ सार्वजनिक हुँदै कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड बक्यौता नतिर्ने ६३ उद्योगको पानी–बिजुली काटियो असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने बैंक तथा वित्तीय संस्थामा सीईओ पद ३ महिनाभित्र अनिवार्य भर्नुपर्ने व्यवस्था प्रस्ताव श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा रुलिङ माग्दै सभामुखमाथि विपक्षीको दबाब रास्वपाले चार हजारभन्दा बढी वडा र ६०९ पालिकाको अधिवेशन सम्पन्न गर्यो राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारद्वारा पक्राउ
Give Your Thought5>