कांक्रेविहार क्लब र फ्रेंड्स क्लबका खेलाडीबीच प्रतिस्पर्धा
RSS Desk
ललितपुरको सातदोबाटोमा अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित नेशनल लिग अन्तर्गतको पहिलो खेलमा कांक्रेविहार क्लब र फ्रेंड्स क्लब कुपण्डोलका खेलाडीबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः किरणराज विष्ट/रासस
Give Your Thought5>